पत्रकारसँग एसपि घिमिरेको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

रौतहटको चन्द्रपुरका पत्रकारहरुसँग एसपि विनोद घिमिरेले अन्र्तक्रिया कार्यक्रम गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा भर्खर आउनु भएका घिमिरेले केही दिन अगाडी रौतहटका विभिन्न स्थानमा कार्यरत पत्रकारहरुसँग अन्र्तक्रिया गरि सक्नु भएको छ । आइताबार चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित हिमालयन होटलको सभा हलमा सम्पन्न सो अन्र्तक्रिया कार्यक्रममा एसपि घिमिरे रौतहटको शान्ति सुरक्षामा चासो … Continue reading पत्रकारसँग एसपि घिमिरेको अन्र्तक्रिया कार्यक्रम सम्पन्न